Imperial Banquet hall image made by RG Creations Nepal
Screenshot 2026-02-25 140500

प्रिमियम हस्पिटालिटी आउटलेट निर्माणमा अग्रणी आरजी क्रिएसन्स

काठमाडौं- हस्पिटालिटी सेक्टरमा १५ वर्षदेखि सेवा दिँदै आएको आरजी क्रिएसन्सले नाइट क्लब, होटल, इभेन्ट भेन्यू, क्याफे लगायत प्रिमियम आउटलेटहरूको डिजाइन, निर्माण र सञ्चालनमा विशेषज्ञता हासिल गरेको छ।

काठमाडौं- हस्पिटालिटी सेक्टरमा १५ वर्षदेखि सेवा दिँदै आएको आरजी क्रिएसन्सले नाइट क्लब, होटल, इभेन्ट भेन्यू, क्याफे लगायत प्रिमियम आउटलेटहरूको डिजाइन, निर्माण र सञ्चालनमा विशेषज्ञता हासिल गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले भने, “हामी लगानीकर्ताको बजेट अनुरूप कम लागतमा उत्कृष्ट डिजाइन प्रदान गर्छौं। विश्वका नयाँ ट्रेन्डलाई नेपाली बजारमा अनुकूल बनाउने हाम्रो विशेषता हो।”

हाल कम्पनीले लाजिम्पाटमा अन्तर्राष्ट्रिय स्तरको ‘लिजेण्ड नेपाल’ नाइट क्लब निर्माण गरिरहेको छ, जसमा ३०० भन्दा बढी अत्याधुनिक सामग्री प्रयोग हुनेछ। यसअघि रामबाग महल, म्याजेस्टिक ग्रान्ड, डेजाभु डिस्को थेक जस्ता प्रख्यात आउटलेटहरू निर्माण गरिसकेको छ।

आरजी क्रिएसन्सले देशभरका साथै चीनको सेन्जेनमा पनि आफ्नो कार्यालय संचालन गरिरहेको छ। कम्पनीको लक्ष्य नवीनतम प्रविधि प्रयोग गरेर नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउनु रहेको छ।

निर्देशक सुमित्रा पौडेल उप्रेतीले भनिन्, “हाम्रो प्राथमिकता गुणस्तरीय र सस्तो निर्माण सेवा प्रदान गर्नु हो।” कम्पनीले धरान, पोखरा लगायत देशभर र विदेशमा पनि प्रोजेक्ट निर्माण गरिरहेको छ।

२० वर्षे अनुभवी गिरी भन्छन्, “हामी युनिक कन्सेप्ट र गुणस्तरीय सामग्री प्रयोग गरेर नयाँ मानक स्थापित गर्दैछौं।” पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले कम्पनी अगाडि बढ्दैछ।

Click to Read Original News

Related Articles

boudha heritage venue created by rg creation nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स नेपाल

आरजी क्रिएसन्स ‘नेपाल हस्पिटालिटी तथा नाइट क्लब’को क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

Read More »
Boudha heritage event venue present by rg creations nepal
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’मा ‘आरजी क्रिएसन्स’को विशिष्ट पहिचान

आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन सहरमा ‘लिंक वल्र्ड टेक’ नाम गरेको कम्पनी रहेको छ ।

Read More »
rambagh mahal design by rg creations nepal image
Nepali News

प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा ‘आरजी क्रिएसन्स

आरजी क्रिएसन्स हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा परिचित छ। क्रिएसन्सको बालुवाटारस्थित कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ।

Read More »

Still Have Questions?

Our Engineering architecture experts are ready to help you with your specific project requirements.