
रातोपाटीमा आरजी क्रिएसन्स समाचार – Nepal top News Channel
काठमाडौँ । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्राय: एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रंगीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल




