
काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’
काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा आएको छ । रामालयमा आयोजना हुने हरेक इभेन्ट विशिष्ट अनुभवका रूपमा लामो समय स्मृतिमा रहन सकोस् भनेर यसको डिजाइन र निर्माण गरिएको छ । जोकोहीलाई मन्त्रमुग्ध




