
इभेन्ट भेन्यू निर्माण आरजी क्रिएसन्सको फड्को, स्वदेशदेखि विदेशसम्म सेवा – नयाँ पत्रिकाको समाचार
आरजी क्रिएसन्स नेपाल आर्किटेक्ट एण्ड इन्जिनियरिङ कम्पनीले ‘इभेन्ट भेन्यु’ अर्थात् उत्सवस्थल निर्माणको शैलीलाई नयाँ उचाइमा पु¥याएको दाबी गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले परम्परा र आधुनिकताको संयोजनमार्फत ‘अनुभवमुखी’ भेन्यु निर्माण गर्ने अवधारणाले यसमा परिवर्तन ल्याएको बताए । उनका अनुसार कम्पनीले भेन्यू डिजाइनमा सौन्दर्य, कार्यक्षमता र सांस्कृतिकतालाई प्राथमिकतामा राखेको छ




