
Nepali News
काठमाडौंको बाँसबारीमा खुल्यो अत्याधुनिक इभेन्ट भेन्यू ‘रामालय’
काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारीस्थित धापासी मार्गमा अत्याधुनिक सुविधा, आकर्षक डिजाइन र बहुउद्देश्यीय संरचनासहित नयाँ इभेन्ट भेन्यू ‘रामालय’ सञ्चालनमा आएको छ । कर्पोरेट कार्यक्रमदेखि विवाह, सांस्कृतिक समारोह, कन्सर्ट र अन्तर्राष्ट्रियस्तरका सम्मेलनसम्म आयोजना गर्न सकिने गरी निर्माण गरिएको रामालयले नेपाली इभेन्ट उद्योगमा नयाँ अवधारणा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । आधुनिक