
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू – रातोपाटी
काठमाडौँको नारायणगोपाल चोक नजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू समेटिएको बहुउद्देश्यीय एवं अत्याधुनिक ‘इभेन्ट भेन्यू’ रामालय सञ्चालनमा आएको छ । हरेक प्रकारका कार्यक्रमहरूलाई विशिष्ट र स्मरणीय बनाउने उद्देश्यका साथ निर्माण गरिएको रामालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यस भेन्यूमा जोकोहीलाई आकर्षित गर्ने एलइडी सिलिङ




