
बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा
काठमाडौंको बाँसबारीस्थित धापासी मार्गमा बहुउद्देश्यीय इभेन्ट ‘भेन्यू रामालय’ सञ्चालनमा आएको छ। भेन्यूमा स्टेजसम्मै चारपांग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारीसाधन पुर्याएर सार्वजनिक प्रदर्शन र लञ्चिङ गर्न मिल्ने व्यवस्था भएको होटेल व्यवस्थापकले जानकारी गराएको छन्। रामालय ३३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको, मुख्य हल ८ हजार वर्गफिट र आउटडोर स्पेस ९ हजार वर्गफिटको




